Category: समाचार
-

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा
काठमाडौँ । श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना गरी नागपञ्चमी पर्व मनाइँदैछ । यस दिन घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर पूजाआजा गर्ने परम्परा छ । यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमास अनुसार भदौको पहिलो दिन यो पर्व परेको हो । घरको ढोकामा नागको तस्वीर टाँस्दा वर्षभरि नाग, सर्प र बिच्छीलगायतका जीवले…
-

राष्ट्रपति पौडेलसँग दक्षिण कोरियाका राजदूत तेयङको बिदाइ भेट
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेयङले बिदाइ भेट गरेका छन्। विहिबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटका अवसरमा राष्ट्रपति पौडेलले आफ्नो कार्यकालमा नेपाल–दक्षिण कोरिया सम्बन्धलाई थप सुदृढ बनाउन तथा द्विपक्षीय सहकार्य विस्तारमा पुर्याएको योगदानका लागि राजदूत पार्कप्रति धन्यवाद व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले नेपाल र दक्षिण कोरियाबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी…
-

अर्थतन्त्र मन्दीमै रहँदा २५ प्रतिशत ठूलो बजेट: नीतिगत रूपान्तरणको आस कि राजस्व लक्ष्यको त्रास?
काठमाडौं। दुई तिहाइ नजिकको बलियो राजनीतिक समर्थन पाएको वर्तमान सरकारले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटलाई पछिल्लो तीन दशकयताकै सबैभन्दा धेरै सुधारमुखी र रूपान्तरणकारी बजेटका रूपमा विश्लेषण गर्न थालिएको छ। कर प्रणालीमा व्यापक सरलीकरण, चुस्त प्रशासनिक पुनर्संरचना, ऊर्जा क्षेत्रको नीतिगत पुनरुत्थान, वित्तीय स्थायित्व र निजी लगानी प्रवर्द्धनका क्षेत्रमा साहसिक एवं…
-

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै
काठमाडौँ । संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज बस्दैछ । आज अर्थ समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । अर्थ समितिको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको मस्यौदा कार्यविधिमाथि छलफल गर्ने…





