Tag: jadau
-

‘जदौ’को टिजर सार्वजनिक
काठमाडौं । फिल्म ‘जदौ’को टिजर सार्वजनिक गरिएको छ । हाइटेक इन्टरटेन्मेन्टमार्फत सार्वजनिक टिजरमा नयाँ पुस्ताका युवायुवतीको त्रिकोणात्मक प्रेमका साथमा अभिभावकबीचको विबाद समेत समेटिएको छ । अन्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको फिल्मको टिजरले अभिनेता प्रभातपाल ठकुरीको अभिनेत्री नीति शाह र राजश्री थापाबीच प्रेमप्रसंग रहेको आभाष गराएको छ भने अभिभावक पुस्ताको प्रतिनिधित्व अभिनेता मुकुन…